परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ । निवर्तमान सचिव शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएपछि परराष्ट्र सचिव खाली रहेको थियो । वरिष्ठ सहसचिवको रुपमा परराष्ट्र मन्त्रालय कार्यरत पौड्याललाई सरकारले बढुवा गर्दै सचिवमा नियुक्त गरेको हो । पौड्याल परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए । वरिष्ठताको आधारमा पौड्यालको स्भाविक बढुवा भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको … Continue reading परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त